Advertisement

English

Breaking News 1

पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध,

Breaking News 1
अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्न खण्डमा क्षति पुगेपछि आइतबार बेलुकी देखि यातायात सञ्चालनमा समस्या भएको हो। राजमार्गमा खसेको पहिरो पन्छाउने तथा क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको भए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। सडकको अवस्था र पहिरोको प्रकृति हेर्दा तत्कालै सबै स्थानमा यातायात सहज बनाउन कठिनाइ रहेको प्रशासनको भनाइ छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंका अनुसार कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरेर पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको उनले बताए । ‘राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ। सडक खु...
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

Breaking News 1
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल नेपालगञ्ज, बाँके । नेपाल अडिटर्स एसोसिएसन ९अडान०, बाँके शाखाले आफ्नो २१औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ। सो कार्यक्रम नेपालगञ्जको बी।पी। चोकस्थित सुनाखरी रेष्टुरेन्टमा गरिएको छ। अडानले लेखापरीक्षण पेशासँग सम्बन्धित विषय, पेशागत हकहित तथा समसामयिक आर्थिक एवं प्रशासनिक विषयमा छलफल र अन्तरक्रियामार्फत पेशागत क्षमता अभिवृद्धि तथा संस्थागत एकतालाई थप मजबुत बनाउने उद्देश्य राखेको जनाइएको छ। “राष्ट्रिय समृद्धि र सुशासन साक्षर अभियान, पेशागत हकहित र समता अभिवृद्धि हाम्रो अभियान” भन्ने मूल नारासहित अडानले स्थापना दिवस मनाउन लागेको हो। कार्यक्रममा लेखापरीक्षक तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता लेखापरिक्षक ...

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

Breaking News 1
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरवीर खड्काका अनुसार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नियमति बैठकका क्रममा भएको निर्णय अनुसार सम्झौता गरिएको हो । गाउँपालिकाले विभिन्न ४२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग ४७ बुँदे कार्यसम्पादन सम्झौता गरेको प्रमुख प्रशासकिय अधिकृत खड्काले जानकारी दिनुभयो । उहाँले शैक्षिक सत्र २०८३ को प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको बताउनुभयो । शिक्षा शाखा प्रमुख भूपालसिं बिष्ट र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरु बिच सम्झौता भएको हो । सम्झौतामा विद्यालय व्यव...

अर्थमन्त्री वाग्लेले ७३ बुँदामा गरेको अर्थतन्त्रको चिरफार

Breaking News 1
१४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले १३ चैत २०८२ का दिन पदभार ग्रहणका बेला गरेको घोषणा अनुसार अर्थतन्त्रको वर्तमान स्थितिपत्र १४ वैशाख २०८३ मा सार्वजनिक गरे । ‘नेपाल स्रोत, सम्भावना र सदिच्छामा समृद्ध भएर पनि सोच, संकल्प र शासकीय सदाचारको संकटले गर्दा समुन्नत हुन सकेन,’ ७३ बुँदामा अर्थतन्त्रको वर्तमान अवस्था चिरफार गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘अब मुलुकको अर्थतन्त्र पुनर्संरचना र स्तरोन्नतिको चरणमा प्रवेश गरेको छ ।’ ठूल्ठूला परिवर्तनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा विगतमा समेत श्वेतपत्र सार्वजनिक गर्ने चलन थियो । सोही क्रममा अघिल्ला नेतृत्वलाई आलोचना मात्र गर्ने प्रवृत्ति छाड्दै अर्थमन्त्री वाग्लेले तुलनात्मक रूपमा सन्तुलित हुँदै आफूलाई प्रस्तुत गरे । विगतमा राम्रा कामलाई जस दिन कन्जुस्याइँ नगरेका उनले नेपाली अर्थतन्त्रको मुख्य चुनौती स्रोत अभाव...
छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

Breaking News 1
काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आयोगको प्राङ्गणमा देखिएको दृश्य हो यो । ११० समानुपातिक सांसद प्रमाणपत्र लिन आयोग पुगेका थिए । त्यहाँ पुगेका धेरैजसो सांसदले जेनजी आन्दोलनलाई सम्झिए । जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडालाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सांसद बनाएको छ । उनी पनि प्रमाणपत्र लिन पुगेकी थिइन् । छोरा गुमाएकी रचना भावुक देखिन्थिन् । उनका आँखाबाट बारम्बार आँसु झरिरह्यो । ‘छोराको अनुहार मात्र आइरहन्छ । के गर्दै होला, कहाँ होला‘,’ रचनाको गला अवरुद्ध छ, आँखाबाट आँसु मात्र झर्छ । उनको मुख्य एजेन्डा सदनमा पुगेर जेनजी शहीद र घाइतेको आवाज उठाउने हो । ‘म राजनीति गर्न आएको होइन । हाम्रो छोराछोरीको टाउको छाती र गोडामा गोली हानिएको छ । उनीहरूको एजेन्डामा काम गर...
नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

Breaking News 1
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । पार्थिव शरीरलाई अहिले ओली निवास गुण्डुमा लगेर दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।...
करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

Breaking News 1
डिलबहादुर शाही नेपालगञ्ज ः २०८२ साल फाल्गुण २१ गते भएको प्रतिनिधी सभा निर्वाचन छिटफुट घटनावाहेक शान्त्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले प्रेश विज्ञप्ती मार्फत जानकारी गराएको छ , आज भएको निर्वाचनमा प्रारम्भिक अनुमान करीव ६० प्रतिशत मत खसेको जनाईएको छ । दुर्गम जिल्लाहरुको मत हेलिकपटरमार्फत छिटोछरितो तरिकाले संकलन गरी मत गणना शुरु गरिने छ । यसै क्रममा निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्नका लागि सहयोग पुराउने मतदाता लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।...
अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

Breaking News 1
बाँके ः नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्रर्वद्धन र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अठोट लिएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको उद्योगीरव्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो अठोट लिएका हुन् । प्रचार–प्रसारको अन्तिम दिन उद्योगी÷व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेसको अर्थ÷व्यवसायको उदार नीतिले नै नेपालमा उद्योग व्यवसाय प्रवद्र्धन भएको बताए । व्यवसायीका सवाललाई आफुले पनि उच्च प्राथमिकतामा राखेको कोइरालाको भनाई छ । उम्मेदवार कोइरालाले नेपालगन्जको उद्योग, व्यवसाय विकासमा आफु जानकार रहेकाले निर्वाचित भएपछि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । ‘अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क...
रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

Breaking News 1
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन्। यसैगरी वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाई, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सुजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटी छन्। उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटको आवरणमा आर्थिक अनियमिततासमेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्। यसैगरी लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैब...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

Breaking News 1, लुम्बिनी
सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला बाँके, यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने समेतको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट संयुक्त रुपमा खटिई गएको टोलीले मिति २०८१।१२।२७ गते यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर ९ज्यालादारी० मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के।सी। र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर श...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz