डिलबहादुर शाही
नेपालगञ्ज ः २०८२ साल फाल्गुण २१ गते भएको प्रतिनिधी सभा निर्वाचन छिटफुट घटनावाहेक शान्त्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले प्रेश विज्ञप्ती मार्फत जानकारी गराएको छ ,

आज भएको निर्वाचनमा प्रारम्भिक अनुमान करीव ६० प्रतिशत मत खसेको जनाईएको छ ।
दुर्गम जिल्लाहरुको मत हेलिकपटरमार्फत छिटोछरितो तरिकाले संकलन गरी मत गणना शुरु गरिने छ ।
यसै क्रममा निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्नका लागि सहयोग पुराउने मतदाता लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
Syarpu Post ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।