Advertisement

English

रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन्।

यसैगरी वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाई, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सुजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटी छन्।

उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटको आवरणमा आर्थिक अनियमिततासमेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्। यसैगरी लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।साभारः सेतोपाटी

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आ...
नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा उपचारको क्रममा ...
मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

बाँकेैं, फागुन १७ गते । मधेशी एकता समाज अमेरिकाको आयोजनामा टेक्सास राज्यको इरभिङमा फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्य...
करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

डिलबहादुर शाही नेपालगञ्ज ः २०८२ साल फाल्गुण २१ गते भएको प्रतिनिधी सभा निर्वाचन छिटफुट घटनावाहेक शान्त्तिपुर्ण रुपमा सम्पन्न भएको ...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपाल...

सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छ ः मन्त्री पौडेल

सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिक...
साकार कृषि सहकारीको  १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारीको १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारी संस्था लिमिटडे राप्तीसोनारी गाउँपालिका–६, टेपरी बाँकेको १४ औँ वार्षिक साधारणसभा शुक्रवार एकसाथ ६ स्थानमा सु सम्प...

बालुवाटारमा कसरी छिर्‍यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज