Advertisement

English

प्रथम नगर स्तरिय मेयर कप कार्यक्रम सम्पन्न

पूर्व खेलाडी समाज बाँकेले संचालन गरेका प्रथम नगर स्तरिय मेयर कप कार्यक्रम सम्पन्न भएको छ ।

धम्वोजी मा.वि.लाई पुरस्कार हस्तान्तरण गर्दे

सो खेल प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आर्दश मावि र धम्बोझी माविले उपाधि प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा महिलातर्फ आर्दश मावि नेपालगन्ज र पुरुषतर्फ धम्बोझी माविले उपाधि जितेका हुन् ।

बाँके नेपालगन्जको रंगशालास्थित कबर्ड हलमा सम्पन्न भएको महिला भलिबलको फाईनल खेलमा आदर्श माविले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५–१६, २५–१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो । युनाईटेडले उपविजेतामै चित्त बुझायो । जयबागेश्वरी माविले सगरमाथा माविलाई २५–१९, २५–१६ ले पराजित गरेर तेस्रो भयो । यस्तै पुरुषतर्फ धम्बोजी माविले जय जनता मावि थपुवालाई २५–१६, २५–१६ ले पराजित गर्दै उपाधि जित्यो । यसैगरी मंगल प्रसाद माविले युनाईटेडलाई २५(१८, २४–२६ र २५–२२ ले पराजित गरेर तेस्रो भयो ।

दुबै इभेन्टमा प्रथम हुने टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुनेले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी हुने टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उप(महानगरपालिकाका मेयर प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका पुर्बमन्त्री एवम ओलम्पियन सुरेन्द्र हमाल, समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी, ओलम्पियन पार्वती थापा लगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको समाजका सचिव नरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध,

अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्...
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल नेपालगञ्ज, बाँके । नेपाल अडिटर्स एसोसिएसन ९अडान०, ...

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ...
नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि ...
अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

बाँके ः नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्...
रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा ...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व...
अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz