नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि नेपाली डिजिटल दर्शकमाझ विस्तार भइरहेको मिडिया प्लेटफर्मका रूपमा देखिएको छ।
Leader Nepal ले फेसबुकमार्फत समाचार, भिडियो रिपोर्ट, सामाजिक विषय, ट्रेन्डिङ सामग्री तथा जनचासोका डिजिटल पोस्टहरू प्रकाशन गर्दै आएको छ। हाल प्लेटफर्ममा १.१ मिलियनभन्दा बढी फलोअर्स रहेको बताइएको छ।
विश्वसनीय डिजिटल उपस्थिति निर्माण गर्ने उद्देश्यले प्लेटफर्मले Meta Business Verification, Domain Verification तथा NPI Verification पूरा गरिसकेको जनाएको छ।
त्यसैगरी, Leader Nepal नेपाल सरकारअन्तर्गत DOIB (Department of Information and Broadcasting) मा दर्ता रहेको, Press Council Nepal मा सूचीकृत रहेको तथा कम्पनी रजिस्ट्रार कार्यालय र PAN/Tax प्रणालीमा विधिवत् आबद्ध रहेको जानकारी दिइएको छ।
डिजिटल समाचार र सामाजिक सञ्जाल पत्रकारितालाई आधुनिक शैलीमा प्रस्तुत गर्ने लक्ष्यसहित Leader Nepal ले आफ्नो डिजिटल विस्तारलाई निरन्तर अगाडि बढाइरहेको जनाएको छ।
Page Name :Leader-Nepal
Page link : https://www.facebook.com/leadernepalmedia
Syarpu Post ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।