Advertisement

English

विपतको सारथी बन्दै, सुनापतिमा नेकपा माओवादी केद्र, अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग

जेठ २१ रामेछाप।जनताको दुःखको साथी-माओवादी भन्ने अभियान स्वरुप माओवादी केन्द्र सुनापतिले कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर गाउँपालिकाभित्र संक्रमित दिनप्रतिदिन आक्रान्त फैलिएपछि अस्पतालमा अक्सिजन, आईसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि सुनापति गाउँपालिका बासीको ज्यान बचाउनका लागि स्वास्थ्य सामाग्री जनप्रतिनिधि मार्फत सुनपति बासीलाई स्थानान्तरण गरेको छ । 

नेकपा-माओवादी केन्द्रद्वारा आज सुनापति गाउँपालिकामा माक्स – ७५,०००, साबुन – १५,०००, सेनिटाइजर – २०० लिटर, थर्मोमिटर – २५००पिस, अक्सोमिटर – ५० पिस, अक्सिजन सिलिन्डर ठुलो – ५ सिलिन्डर (४० लिटरको), अक्सिजन सिलिन्डर मिडियम – ५ सिलिन्डर (१०लिटरको), अक्सिजन कन्सट्रेटर मेसिन – १ थान, नर्मल बेड – २ सेट, ट्रली बेड – ट्रली बेड १ सेट, हस्पिटल फोल्डिङ बेड – १० सेट, स्लाइन स्ट्यान्ड – ५ थान, अक्सिजन ट्रली – १ थान्, पानी तताउने इलेक्ट्रिक जग – ४० थान्, टि.भी स्ट्यान्ड – १२ थान्, म्याट्रेस – १३ थान्, सिरानी – १३ थान्, बेड कभर – १३ थान्, डस्ट्बिन – २५ वटा, अक्सिजन सिलिन्डर रेगुलटर – १० थान् , पि पि ई सेट – १०० पिस,  सन्क्रमितको लागि पोषिलो गेडागुडि- ६०० किलो, जानचेतना जगाउने फ्लेक्स प्रिन्ट – १०० वटा, जनप्रतिनिधि मार्फत सुनापति बासीलाई सहयोग गरेको रोज थिङलेसुनापति न्युजलाई जानकारी दिनुभयो ।

अभियानका संयोजक वडा नं १ का कर्णखर चौलागाई, वडा नं २ का होमराज खपाङ्गी मगर, वडा नं ३ का रोज थिङ, वडा नं ४ का हिरालाल तामाङ, वडा नं ५ का ईलक सिं ग्यापकले आफ्नो सञ्जालका, पार्टी सदस्यहरु, पार्टीका समर्थक तथा शुभचिन्तकहरुलाई सहकार्य गर्दै यस अभियानमा सहभागी रहेको जानकारी दिनुभयो । 

स्वास्थ्य सामाग्री हस्तान्तरणमा पार्टी वडा कमिटी अध्यक्ष तथा परिचालन समितिको संयोजकले संयुक्त रुपमा गाँउपालिका अध्यक्ष धावा लामा र वडा अध्यक्ष तथा वडाको सदस्यहरुलाई हस्तान्तरण गरेका थिए । माओवादी केन्द्र सुनपतिले यस अभियानमा सुनापति गाँउपालिका पार्टी र सुनापति काठमाडौं सम्पर्क मंचलाई एकैसाथ परिचालान गरेको थियो । 

माओवादी केन्द्र सुनापतिले पाँच वटै वडामा कोभिड स्वास्थ्य ईकाई समेत स्थापना गरेको छ । पाँच वटै वडाहरुमा यस ईकाईले महामारी नियन्त्रण गर्न जनचेतना फैलाउने, विरामी लाई आवश्यक औषधि उपलब्ध गर्ने, स्वास्थ्यकर्मीसँग परामर्शको लागि सहजीकरण गर्ने, आपतकालिन अवस्थाको लागि अक्सिजनको भरपुर उपलब्ध गराउने, एम्बुलेन्स लगायत सवारीसाधन चुस्त रुपमा सम्पर्क गर्ने गराउने काममा खटिने जानकारी दिनुभयो। 

कोरोनाभाइरस कोभिड-१९ को नियन्त्रण सम्बन्धी नेकपा माओवादी केद्र सुनापतिले यस निर्णयलाई कृयान्वयन गर्ने क्रममा बागमती प्रदेशमै पहिलो पहलकदमी लिएकोमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरु गौरवान्तित महशुश गरेका छन् ।

आजको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रको नेता टंकलाल घिसिङ (टलक) ले जनस्वास्थ्यप्रति गम्भिर चासोका साथ सामाग्री सहित वृहत परिचालानको कार्यक्रम बनाएको बताउनुभयो ।

त्यसैगरी वडा नं. ३ वडा अध्यक्ष बाबुराम तामाङले वडा कार्यालयबाट स्वयंसेवक मार्फत प्रत्येक वडाबासीको घरघरमा पुर्याउन सहयोग गर्ने बताउँदै सहयोगी हातहरुलाई वडा अध्यक्ष तामाङले धन्यबाद दिनु भएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध,

अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्...
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल नेपालगञ्ज, बाँके । नेपाल अडिटर्स एसोसिएसन ९अडान०, ...

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ...
नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि ...
अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

बाँके ः नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्...
रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा ...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व...
अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz