Advertisement

English

सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छ ः मन्त्री पौडेल

सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिका हुने सहकारी तथा गरिबी निबारण माननीय मन्त्री बिनु रायमाझी पौडेलले बताउँनु भएको छ । उहाँले नेत्रज्योती कृषी सहकारी सस्थाद्धारा आयोजना गरिएको उत्कृष्ट कृषक सम्मान जेष्ठ नागरिक तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण तथा अचार बनाउँने तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । बागमती प्रदेस सरकारको अनुदान सहयोग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थीक सहयोगमा नेत्रज्योती कृषी सहकारी संस्थाद्धारा सञ्चालित १३ दिने कार्यक्रमको समापन कार्यक्रममा मन्त्री पौडेलले स्थानीय स्तरमा हुने उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारको व्यवस्था गर्न मन्त्रालयका तर्फबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताउनु भयो । मन्त्री पौडेलले नेत्रज्योती कृषी सहकारी संस्थाले तालिमको व्यवस्था गरेर स्थानीय स्तरमा नै रोजगारको ब्यवस्थागर्न लागेकोमा बिशेष धन्यवाद दिनुहुँदै यसका लागी मन्त्रालयबाट हुन सक्ने सहयोग गर्ने बताउँनु भयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने हरेक तरकारीको किसानको मुल्य आउँने गरी बजारको ब्यवस्था गर्नका लागी मन्त्रालयबाट हुने सबै खाले सहयोग गर्ने बताउँनु भयो । पौडेलले सिप सिक्नु ठुलो कुरा होइन सिकेको सिपलाई सदुपयोग गर्नू ठुलो भएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । कार्यक्रमका बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले कृषकलाई प्रोत्साहन गर्नका लागी बितरण गरिएको उत्पादनमा आधारित अनुदान दिनका लागी धेरै समस्या भएको भएतापनी कृषकलाई दिने अनुदान कुनै बहानामा रोक्न नहुने भन्दै यसरी दिएको अनुदानका कारण कार्बाहीमा परे आफै भोग्ने भनेर अनुदानलाई निरन्तरता दिएको बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले हरेक कार्यक्रमको पारदर्शीता हुन पर्ने बताउँनु हुँदै समाज बिकासका लागी सहकारीको भुमिका महत्वपुर्ण हुने बताउँनु भयो । कार्यक्रममा उज्यालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नेपाली काँगे्रस जिल्ला उपसभाती टङ्क कार्कीले नेत्रज्योती कृषी सहकारी संस्थाले बिगतमा गरेका कामहरुका बारेमा प्रशंसा गर्दै सहकारीको मर्म र निती निर्देशीका अनुसार काम गरेर अगाडी बढेका सहकारी संस्थाहरुलाई कुनै पनि समस्या नआउँने बताउँनु भयो । वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालले कृषी उत्पादनमा नेत्रज्योती कृषी सहकारी संस्थाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा उद्योग बाणीज्य संघका भुपेन्द्र थापाले उद्योग व्यवसाय सञ्चालनमा पर्ने समस्याका बारेमा जानकारी हासिल गरेर उद्योग सञ्चालन गर्न सके त्यसले मुनाफा दिने बताउँनु भयो । कार्यक्रममा नेपाल बार एशोसियशन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र बहादुर थिङ्गले असाय अपाङ्गता भएका ब्यक्तीका लागी आफुले निशुल्क बहस गरिदिएको बताउँनु हुँदै मानिसहरुले जहाँ जहाँबाट सेवा गर्न सकिन्छ त्यहाँ त्यहाँबाट सेवा गर्नु पर्छ भन्नुभयो । पुर्ब वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले नेत्रज्योती कृषी सहकारी सस्थाले नँया कामको शुरुवात गरेकोमा धन्यबाद दिदै आफुले सिकेको सिप अरुलाई पनि सिकाउँन पर्ने बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतीत्वमा भएको कार्यक्रममा पुर्ब सचिब मोहन बस्नेतले उपस्थितलाई स्वागत गर्नुभएको थियो भने संस्थाका ब्यवस्थापक नेत्र बहादुर बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उद्योग बाणिज्य संघका भुपेन्द्र थापाको बिशेष पहलमा लाइन्स क्लब अफ चौतारा सिटीद्धारा अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई न्योनो कपडा बितरण गरेको थियो । क्लबका अध्यक्ष रबिन गौतम, पुर्ब अध्यक्ष भगवान खड्का, कबीन्द्र दुलाल सहितको टोलीले बिद्यार्थीलाई शैक्षीक सामाग्री समेत बितरण गर्नृुभएको हो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्ती अम्बर घले लगाएत उत्कृष्ठ २१ वटा कृषी फर्म र ९ जना कृष्कलाई सम्मान गरिएको थियो । तालिम समापनका अबशरमा प्रशिक्ष तथा सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध,

अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्...
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल नेपालगञ्ज, बाँके । नेपाल अडिटर्स एसोसिएसन ९अडान०, ...

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ...
नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि ...
अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

बाँके ः नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्...
रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा ...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व...
अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz