Advertisement

English

साकार कृषि सहकारीको १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारी संस्था लिमिटडे राप्तीसोनारी गाउँपालिका–६, टेपरी बाँकेको १४ औँ वार्षिक साधारणसभा शुक्रवार एकसाथ ६ स्थानमा सु सम्पन्न भएको छ ।


विनौना र कचनापुर सेवा केन्द्रको बार्षिक साधारणसभाको अध्यक्षता प्रेम थारुले गर्नुभएको थियो भने राप्तीसोनारी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष झगरु थारुको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

यस्तै साकार सहकारी संस्था लिमिटेड नेपालगन्ज सेवाकेन्द्रको उपसमितिको संयोजक दिल बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने १४ प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष गोपाल पुन रहनु भएको थियो । कार्यक्रममा सञ्चालक समितिकोप्रतिवदे न, लेखा साकार सहकारीको बचत ८५ करोड नाघ्यो,असार मसान्तसम्म लगानी ३० करोड ४८ लाखसुपरिवेक्षण समितिको प्रतिवेदन,आ.व. २०८१÷८२ को लेखापरीक्षण प्रतिवेदन, आ.व. २०८२÷८३ को नीति–कार्यक्रम तथा बजेट अनमु ादे न, लाभाशं वितरण र सरुक्षित पुँजी फिर्ता कोष सम्बन्धी प्रस्तावहरु पेश गरिएको थियो ।

फत्तेपुर, बैजापुर, कचनापुर, कोहलपुर, नेपालगन्ज र नरैनापुर सेवा केन्द्रमा एकैदिन सम्पन्न साधारणसभामा संस्थाको आर्थिक विवरण प्रस्तुत गरिएको थियो । संस्थाका अनुसार असार मसान्तसम्म सहकारीको कुल सेयर रकम ४ करोड ४० लाख ५९ हजार ७ सय पुगेको छ भने बचत २० करोड ६३ लाख ५८ हजार ३ सय ६४ रुपैयाँ रहेको छ ।

गत वर्ष सहकारीले २६ करोड २७ लाख ९८ हजार २ सय ५ रुपैयाँ ऋण लगानी गरेकोमा यस वर्ष असार मसान्तसम्म लगानी ३० करोड ४८ लाख ६९ हजार ६ सय १३ रुपैयाँ पुगेको छ । सहकारीको जम्मा सम्पत्ति ३६ करोड ३८ लाख १७ हजार ८ सय १ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको सदस्य संख्या ९ हजार २ सय २५ रहेकोमा ४ हजार ८ सय १० महिला सदस्य तथा ४ हजार ४ सय ५ पुरुष सदस्य रहेका छन् । संस्थामा हाल २५ जना कर्मचारी कार्यरत छन् । गत वर्षको तुलनामा सेयर तथा निक्षेप रकम ७४ लाख ८ हजार ८ सय रुपैयाँले वृद्धि भएको सहकारीले जनाएको छ । यस्तै, चालू आवमा बचत रकम ८५ करोड २२ लाख ९८ हजार १० रुपैयाँ पुगेको छ, जुन गत वर्षभन्दा ३८ करोड १ लाख ६९ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो ।

सहकारीले उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता,उत्कृष्ट ऋणी तथा एसईईमा उत्कृष्ट अकं ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । सहकारीले आगामी चार वर्षका लागि समृद्ध सहकारी निर्माण,व्यवसायीकरणमार्फत सदस्यको आथिर्क , सामाजिक, सांस्कृितक तथा वातावरणीय विकास गर्ने दीर्घकालीन रणनीतिक योजना सार्वजनिक गरेको छ । १५ हजार सदस्य र ७५ करोडको सम्पत्तिसहित
अव्वल सहकारी बन्ने लक्ष्य लिइएको छ । सहकारीले कृषकलाई कृषि औजार, सामाग्री, बिउलगायत सवे ा निरन्तर पद्र ान गर्दैआएकोछ ।

नेपालगन्ज सेवा केन्द्रमा सम्पन्न मुख्य कार्यक्रम साकार सहकारीका उपसमिति संयोजक दिलबहादुर शाहीकोअध्यक्षतामा भएकोथियो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष गोपाल पुन रहनु भएको थियो ।

सो कार्यक्रममा समाजसेवी सल्यानी सेवा समाजका अध्यक्ष दशरथ चन्दले राप्तीसोनारीमा विकटमा अवस्थित सहकारी शहरमा विविध चुनौतीका वावजुद सफल हुन सकेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो उक्त साधारणसभामा १५२ जनाको उपस्थिति रहेको साकार कृषि सहकारी संस्था नेपालगञ्जका प्रमुख अशोक चौधरी वताउनुभएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ...
नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि ...

अर्थमन्त्री वाग्लेले ७३ बुँदामा गरेको अर्थतन्त्रको चिरफार

१४ वैशाख, काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले १३ चैत २०८२ का दिन पदभार ग्रहणका बेला गरेको घोषणा अनुसार अर्थतन्त्रको वर्तम...
छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आ...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व...
अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्...
कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

बागमती प्रदेस सहकारी तथा गरिबी निबारण मन्त्री बिनु रायमाझी पौडेलले कुनै पनी नागरिक गरिबीको रेखामुनी हुन नहुने बताउँनु भएको छ । यसक...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपाल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io SLOT GACOR josueandshanice.com m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co api.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br m.laxaltandmciver.co api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn matiahkim.com sapphyre.uk carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com redmond.link maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com makapaka.jp rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu web.laboratoriocelada.com.ar ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app www.angelfall.net mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.qianduan.wiki web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk us.kylir.com tools.sharpsbeats.com pop.couper.io pop.jeonghyunkim.com tools.marburger-konvent.de pop.svenandersson.se pop.royrusso.com pop.computingeducation.de api.tomreznick.com api.jaredthenerd.com cpanel.pgloader.io cpanel.pinaxproject.com mail.heidisprouse.com mail.jan-ebert.com www.cv.inigoalonso.com file.collectionbureau.biz beta.jeremykao.com app.storystock.com pop.pamplonaswcraft.com pop.byungsoo.me pop.patwie.com pop.ivaberanova.cz ftp.flatmap.it pop.liam.geek.nz m.ryanoday.com pop.copper-engine.org pop.jhpoelen.nl pop.naturalecohouse.eu pop.exclamation.foundation pop.rzem.io pop.zinebbendhiba.com pop.qiqqa.org pop.mltop10.info pop.iliketomatoes.com pop.pbsoftware.cz pop.linked.solutions pop.gluesql.org pop.chikiu-jackie-lo.org web.rzem.io web.modulojs.org web.smithproxy.org web.linked.solutions web.kg-etechnik.de m.smithproxy.org m.linked.solutions m.tush.ar api.kryptomonitor-project.info home.rzem.io m.kayleelubick.com mbj5da6z.scoutmasterbucky.com slot77.maximeborry.com tasy0.maximeborry.com tasy21.maximeborry.com tas.maximeborry.com webdisk.scoutmasterbucky.com s1.bach.me.uk admin.bach.me.uk dev.status.bach.me.uk bc.common-ground.dev adressen.common-ground.dev cpanel.nomadicchronicles.com ftp.marie-manandise.net tools.dougo-chris.com apl.ntschutta.com cpcalendars.abeborker.com bnging.com tripleday.cn cassidy.codes autempsdevantsoi.fr dizzy.dev luisignac.io usherblog.site therealchrismartin.com therealchrismartin.com