Advertisement

English

फेसबुक,युटयूव, एक्ससहितका एब दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध

काठमाडौँ । नेपाल सरकारले सूचीकरण नभएका फेसबुक,युटयूव, एक्ससहितका एब दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । ती सामाजिक सञ्जालहरू हाल नेपालमा बन्द हुँदैछन् ।

नेपाल सरकारका यो निर्णयलाई केहीले समर्थन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भयो भनेर विरोध गरिरहेका छन् ।
नेपनल सरकारको निर्णयको समर्थन गर्नेहरूले सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुन जरुरी रहेको बताइरहेएका छन् । उनीहरूले सरकारलाई पनि सामाजिक सञ्जाल सधैँ बन्द जाने बाटोमा नभई यसलाई सूचिकृत गर्नको लागि पहल गर्न सुझाव दिएका छन् । विद्यार्थीको पढाई, साना व्यवसायीहरूको व्यापार लगायतमा केही समस्या देखिएकोले उनीहरूले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गरेर सञ्चालन ल्याउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सोहीअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको थियो ।
हाल नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्दे ल्यापटप कम्प्युटरमा एप्सहरु चल्न छोडेका छन् भने मोवाईलहरुमा पुराना फाईलहरु चलेको देखिएतापनि मेसेन्जरहरु काम गर्न छोडेका छन्

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

छोरा गुमाएकी रचना भावुक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो

काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आ...
नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

नेकपा एमाले अध्यक्ष ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा उपचारको क्रममा ...
मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

मधेशी एकता समाजले अमेरिकामा होली उत्सव मनायो

बाँकेैं, फागुन १७ गते । मधेशी एकता समाज अमेरिकाको आयोजनामा टेक्सास राज्यको इरभिङमा फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्य...
करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

करीव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान ः निर्वाचान आयोग

डिलबहादुर शाही नेपालगञ्ज ः २०८२ साल फाल्गुण २१ गते भएको प्रतिनिधी सभा निर्वाचन छिटफुट घटनावाहेक शान्त्तिपुर्ण रुपमा सम्पन्न भएको ...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपाल...

सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छ ः मन्त्री पौडेल

सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिक...
साकार कृषि सहकारीको  १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारीको १४औ साधारण सभा सम्पन्न

साकार कृषि सहकारी संस्था लिमिटडे राप्तीसोनारी गाउँपालिका–६, टेपरी बाँकेको १४ औँ वार्षिक साधारणसभा शुक्रवार एकसाथ ६ स्थानमा सु सम्प...

बालुवाटारमा कसरी छिर्‍यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय

९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज