Advertisement

English

महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट कार्यक्रममा छनौट

महेन्द्रनगर–महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं।४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय सुदूरपश्चिम प्रदेशबाट नमुना टिभेट कार्यक्रमका लागि छनौट भएको हो । टिभेट कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशबाट ३२ सस्थाको प्रस्तावना पेश भएकोमा महाकाली बहुप्राविधिक शिक्षालय मात्र छनौट हुन सफल भएको हो । शिक्षालयले प्रयोगमा ल्याएको प्रविधि, भौतिक पूर्वाधार, विद्यार्थीको भर्नादर, उत्तिर्ण दर लगायतका मापदण्डको मूल्यांकनका आधारमा महाकाली बहुप्राविधिक शिक्षालय टिभेट कार्यक्रमका लागि छनौट भएको शिक्षालयका निर्देशक प्रमल साउदले बताउनुभयो ।
शिक्षालय सुधार योजनना कार्यान्वयनका लागि सहयोग छनौट भएका टिभेट शिक्षण् संस्थाहरुका लागि आईसीटी सामाग्री व्यवस्थापन र नमूना टिभेट संस्था विकास कालागि छनौट कार्यक्रम कार्यान्वयनका लािग प्रोजेक्ट ईम्प्लीमेन्टेसन एण्ड कोर्डीनेसन कमिटीको २०८१ मंसिर २६ गतेको बैठकबाट महाकाली बहुप्राविधिक शिक्षालय टिभेट कार्यक्रमका लागि छनौट भएको निर्देशक साउदे जानकारी दिनुभयो ।

 

शिक्षालय टिभेट कार्यक्रम अन्तरगत छनौट भएपछि प्राबिधिक शिक्षाको गुणस्तरीयता अभिबृद्धि हुने शिक्षालयका निर्देशक साउदले बताउनुभयो । शिक्षालयका निर्देशक साउदका अनुसार टिभेट कार्यक्रमअन्तरगत मन्त्रालयले प्रत्येक बर्ष २० लाख रुपयाँ अनुदान दिने र शिक्षालयले स्मार्ट बोर्ड, हरित प्राविधिक शिक्षालयलगायत अन्य भौतिक संरचना निर्माणमा खर्च गर्नुपनेछ ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालले ‘युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम’ कार्यक्रम अन्तरगत बहुप्राविधिक शिक्षालय छनौट भएको हो ।
२०७८ मा फार्मेसी र ल्याब टेक्निसियनको पढाईबाट सञ्चालनमा आएको महाकाली बहुप्राविधिक शिक्षालयमा ३ सय ७० जना विद्यार्थी अध्ययनरत छन् । महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा भीमदत्त नगरपालिकाले संञ्चालन गरेको शिक्षालयमा २०८० बाट अफथाल्निक साईन्स९आखाको उपचार०को पढाई सुरु भएको थियो ।
शिक्षालय डभलोमा तहको नर्सिङ्गको पढाई संञ्चालन गर्ने तयारीमा रहेको निर्देशक प्रमल साउदले बताउनुभयो । ‘हामीले नर्सिङ्गका लागि आवश्यक सम्पूर्ण तयारी गरीरहेकाछौ, हामीसंग भौतिक संरचनादेखि सबैमापदण्ड पुगेको छ’ निर्देशक साउदे भन्नुभयो ‘आगामी शैक्षिकसत्रबाट पढाई गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाएकाछौँ, ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध,

अविरल वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडकका विभिन्...
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल

नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल नेपालगञ्ज, बाँके । नेपाल अडिटर्स एसोसिएसन ९अडान०, ...

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ...
नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपाली डिजिटल मिडियामा विस्तार हुँदै Leader Nepal को उपस्थिति

नेपालको डिजिटल मिडिया क्षेत्रमा पछिल्ला वर्षहरूमा भिडियो-आधारित प्लेटफर्महरूको प्रभाव बढ्दै गएको छ। यही क्रममा “Leader Nepal” पनि ...
अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

अहिलेसम्म जतिपनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्, ः शुधान्सु कोइराला

बाँके ः नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्...
रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा ...
यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर  गरयो

यातायात कार्यालय बाँकेका कर्मचारी सहित ३५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरयो

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षामा घुसररिसवत लिई परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने गरेको भन्नेसमेत व...
अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

अमेरिकाको टेक्सासमा पत्रकार सम्मेलन चुनावी लक्षित एजेन्डा प्रस्तुत

नेपाली समाज टेक्सास ९एनएसटी० को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz