Advertisement

English

Day: ७ माघ २०८१, सोमबार

औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न उद्योग बाणिज्य संघद्धारा कोटेसन माग

औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न उद्योग बाणिज्य संघद्धारा कोटेसन माग

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव २०८१ संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न कञ्चनपुर उद्योग बाणिज्य संघद्धारा कोटेसन माग गरिएको छ । आईतबार कञ्चनपुर उद्योगबाणिज्य संघ कञ्चनपुरले आईतबार एक सूचना जारी गरी मेला संञ्चालनका लािग आवश्यक पर्ने सामाग्रि तथा सेवा खरिद गर्न कोटेशन माग गरेको हो । संघले स्टल निर्माण, सुरक्षा, साउण्ड सिस्टम, छपाई, यातायात, पार्किङ र आवास शिर्षकमा मेला संञ्चालन गर्दा आवश्यक पर्ने सामाग्रि तथा सेवा आपूर्तिका लागि ईच्छुक फर्म, कम्पनी, संस्थालाई सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र कोटेशन पेश गर्न सूचना प्रकाशित गरेको छ । उद्योग बाणिज्य संघद्धारा प्रकाशित सूचनामा स्टल निर्माणतर्फ ५ वटा स्वागतद्धार, १०/१० वटा शौचालय/टिकट घर, वटा स्टेज(३२बाई४०) र टिनको छाना र छेकवार सहितको २५० वटा स्टलका लागि कोटेशन माग गरिएको...
लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट, विभिन्न विधामा विद्यार्थीहरुविच प्रतिस्पर्धा

लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट, विभिन्न विधामा विद्यार्थीहरुविच प्रतिस्पर्धा

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–लिटिल बुद्ध एकेडेमीमा एलीबीए फेस्ट २०८१ आयोजना गरिएको छ । विद्यालयले बर्सेनी आयोजना गर्दै आएको फेस्ट अन्र्तगत विज्ञान प्रदर्शनी, कला तथा शिल्प, खाद्य महोत्सव र साँस्कृतिक कार्यक्रम गरिएका छन् ।     फेस्ट अन्र्तगत विज्ञान प्रर्दशनी र कला तथा शिल्पमा विद्यार्थी प्रतिस्पर्धा गरिएको छ । आधारभूतदेखि माध्यमिक तहसम्मका सबै विद्यार्थीले प्रतिस्पर्धामा भाग लिए । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले फेस्ट उद्घाटन गरे । नगर प्रमुख बोगटीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरियो । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त र मझगाउँस्थित रुद्रध्वज गणका गणपति दिपक खड्का विशिष्ठ अतिथि थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीले कार्यक्रमको अध्यक्षता गरे । विद्यालयमा अध्ययनरत सबै अढाई हजार बढी सबै विद्यार्थी फेस्ट...
भीमदत्त नगरपालिकाको छैटौँ स्थापना दिवस सम्पन्न, प्रमुख प्रशासकिय अधिकृतसहित पत्रकारसम्म सम्मानित

भीमदत्त नगरपालिकाको छैटौँ स्थापना दिवस सम्पन्न, प्रमुख प्रशासकिय अधिकृतसहित पत्रकारसम्म सम्मानित

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शेयर बजार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकाले छैटौँ स्थापना दिवस मनाएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरपालिकाले स्थापना दिवस मनाएको हो । नगरपालिकाको ४७ औँ वर्ष तथा छैटौँ स्थापना दिवसका अवसरमा विभिन्न १४ क्षेत्रमा योगदान गरेका १५ जना व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विभिन्न १४ विधामा पुरस्कारसहित सम्मान गरिएको बताउनुभयो । पत्रकार खेम भण्डारीलाई रामबहादुर चन्द पत्रकारिता पुरस्कार, भीमदत्त नगरपालिका–१८ का अन्तराम भट्टलाई प्रजातन्त्र तथा लोकतन्त्र पुनस्र्थापना एवम् प्रवद्र्धन मा पु¥याएको योगदानका लागि शहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार, सीमा तथा भूमी रक्षामा योगदान पु¥याएका भीनपा–०९ का राम नाथलाई शहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार प्रदान गरिएको छ ।   किसानको हकहित तथा जागरणमा योगदान पु¥याएका भीनपा–११ का किसान विर बहादुर खड्काला...
पत्रकारीता क्षेत्रका हस्ती पत्रकार भण्डारी राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकारीता क्षेत्रका हस्ती पत्रकार भण्डारी राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पत्रकारीता क्षेत्रका हस्ती एवं बरिष्ठ पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । भीमदत्त नगरपालिकाको ४७औँ स्थापना दिवसको अवसरमा पत्रकार भण्डारी राम बहादुर चन्द पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन ।   भीमदत्त नगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गरेका थिए । तीन दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी पत्रकारिता क्षेत्रका गुरुकै रुपमा परिचित छन । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशको पत्रकारिता क्षेत्रमा उल्लेख्यनिय भूमिका निर्वाह गरेका पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको छ । बरिष्ठ पत्रकार भण्डारी रेडियो महाकाली, दैनिक मानसखण्ड र मानसखण्ड अनलाईनका प्रधान सम्पादक हुन ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com web.homelab.lt ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com api.keepsake.de carlos-olivares.com crazygriferman.com m.kzngr.de SLOT777 menscharityboxing.com m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io SLOT777 web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk altera-praha.cz