Advertisement

English

Day: १० कार्तिक २०८२, आईतवार

बालुवाटारमा कसरी छिर्‍यो खगेन्द्रको नाम, किन फेरियो गणपतिको मन्त्रालय

Breaking News 1
९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै रस्साकस्सी चलिरहेको थियो । ६ महिनाका लागि बनेको सरकारलाई पूर्णता दिन करिब डेढ महिना लागिसकेकोले छिटो नाम टुंगो लगाउने हतारो थियो । मन्त्रीहरूका लागि प्रधानमन्त्री कार्कीसमक्ष जेनजी अगुवाका विभिन्न समूहहरूले नाम सिफारिस गरिरहेका थिए । तीनै सिफारिस भएकाहरू मध्येबाट आइतबार बिहान मन्त्री बनाउने सूचीमा रहेका चार जना व्यक्तिको नाम बाहिरियो– सुधा शर्मा, बल्लु गुप्ता, गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनार ।   तीमध्ये शर्मा र गुप्ताको मात्र दिउँसो शपथ भयो । मन्त्री बन्ने सूचीबाट गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको नाम काटियो । चार जना मन्त्रीमा दुई जनाको नाम शपथ अघि नै हटाउने अवस्था आएपछि अहिले प्रधानमन्त्री र उनको टिमको परिपक्वतामाथि प्रश्न उठ्न थालेको छ । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज