नेपालगञ्ज ः राष्ट्रिय परीक्षा वोर्डले लिने कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
कक्षा १२ को परीक्षा बैशाष ११ गतेदेखी शुरु गराउने समय तालिका रहेतापनि विशेष परिस्थितीको कारण देखाउदै राष्ट्रिय परीक्षा वोर्डले बैशाख २१ गतेदेखी गराउने गरी समय तालिका निकालेर जानकारी गराएको छ ।
९ बैशाख २०८२, मंगलवार९ बैशाख २०८२, मंगलवार९ बैशाख २०८२, मंगलवार by Syarpu PostNo Comments
डिलबहादुर शाही
नेपालगञ्ज। बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा आजदेखी मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको भेरी अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभएको छ ।
सुवेदीका अनुसार आज पहिलोपटक भेरी अस्पतालमा दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न शुरु भईसकोको जानकारी दिनुभएको छ ।
शहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोलीले आज भेरी अस्पतालल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण गर्न थालिएको हो ।
भेरी अस्पतालमा एक महिनामा एक जनाको मृगौला प्रत्यारोपण गरिने र आवश्यक जनशक्तिको व्यवस्था भएपछी मृगौला प्रत्यारोपणको संख्या वढाउदै लिने भेरी अस्पतालका अध्यक्ष विरेन्द्र शाहले वताउनुभएको छ ।
मृगौला प्रत्यारोपणका लागि डा.पुकार चन्द्र श्रेष्ठको टिम लगायत भेरी अस्पतालमा कार्यरत नेफ्रोलोजिष्ट डा. शौरभसिंह...