नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल
नेपाल अडिटर्स एसोसिएसन ९अडान० बाँकेको २१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा छलफल
नेपालगञ्ज, बाँके । नेपाल अडिटर्स एसोसिएसन ९अडान०, बाँके शाखाले आफ्नो २१औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
सो कार्यक्रम नेपालगञ्जको बी।पी। चोकस्थित सुनाखरी रेष्टुरेन्टमा गरिएको छ।
अडानले लेखापरीक्षण पेशासँग सम्बन्धित विषय, पेशागत हकहित तथा समसामयिक आर्थिक एवं प्रशासनिक विषयमा छलफल र अन्तरक्रियामार्फत पेशागत क्षमता अभिवृद्धि तथा संस्थागत एकतालाई थप मजबुत बनाउने उद्देश्य राखेको जनाइएको छ।
“राष्ट्रिय समृद्धि र सुशासन साक्षर अभियान, पेशागत हकहित र समता अभिवृद्धि हाम्रो अभियान” भन्ने मूल नारासहित अडानले स्थापना दिवस मनाउन लागेको हो।
कार्यक्रममा लेखापरीक्षक तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रमको अध्यक्षता लेखापरिक्षक ...











