दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च ५० हजार
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी लगाएत लाई उपचार सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका हिजोको बैठकले दोधारा चाँदनी नगरपािलका नगर उपप्रमुख गंगा देबी जोशलिाई उपचार रकम रु ५० हजार रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । नगर उपप्रमुख गंगा देबी जोशीलाई मधुमेह र मुटु रोग समस्याले ग्रसितभएको कारण सहयोग गरिएको नगरपािलका कार्यालयले जनाएको छ् ।
यस्तै मृगौला ग्रसित दोधारा चाँदनी नगरपालिका–८ का वडा सदस्य सागर सुनारलाई रु। ५० हजार रकम बिनियोजन गरेको छ् । यस्तै दोधारा चा ँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं। ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचारमा सहयोग गरिएको छ् ।
...




















