Advertisement

English

Author: Syarpu Post

सुनापतिको ५ वडामै नेकपा माओवादीको जित सुनिश्चित गर्छौं: अध्यक्ष थिङ

सुनापतिको ५ वडामै नेकपा माओवादीको जित सुनिश्चित गर्छौं: अध्यक्ष थिङ

राजनीति
सुनापति । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिपक ह्योल्मको प्रमुख आतिथ्यमा बुधबार हिलेदेवीमा सम्पन्न सुनापति गाउँपालिका  ३ नंं. वडा कमिटी गठन भेलाले अध्यक्षमा कुलबहादुर थिङ, सचिवमा रोज बहादुर लामा  ह्योल्मो सहित २९  सदस्यीय वडा कमिटी गठन सम्पन्न गरिएको छ। ३ नंं. वडा कमिटी गठन भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका ३ नंं. वडा कमिटी अध्यक्षमा कुलबहादुर थिङले आफ्नो काधमा २ वटा जिम्मेवार जनताले दिएकोले आफू सो जिम्मेवार पुरा गरि आगामी स्थानीय चुनावमा सुनापतिलाई पहिलोको जस्तै ५ वडामै नेकपा माओवादी केन्द्रको जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अध्यक्ष थिङ निर्वाचित वडा सदस्य समेत रहेको छ। त्यसैगरी  नेकपा माओवादी केन्द्रको गाउँकमिटी सदस्य एवं ३ नंं. वडा कमिटी सचिव रोज बहादुर योल्मोले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएकोमा पार्टीको विधान नीति बमोजिम पाटीको संघसंगठन मजबुत बनाउने प...
नेकपा माओवादी  सुनापति गाउँपालिकाको  ३ नंं. वडा कमिटी गठन सम्पन्न, अध्यक्ष थिङ

नेकपा माओवादी सुनापति गाउँपालिकाको ३ नंं. वडा कमिटी गठन सम्पन्न, अध्यक्ष थिङ

राजनीति
सुनापति । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको  ३ नंं. वडा कमिटी गठन भएको छ।आज बुधबार नेकपा माओवादी केन्द्र  ३ नंं. वडा संयोजक कुल बहादुर थिङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको युवा नेता एवं सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङले सुनापति न्युज डटकमलाई बताउनुभयो ।अध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा २९ सदस्यीय वडा कमिटीको सचिवमा रोज लामा ह्योल्मो सर्वसम्मतिले चयन भएको बताउनुभएको छ।कार्यक्रमका प्रमुख आतिथ्य नेकपा (माओवादी केन्द्र ) को जिल्ला सदस्य दिपक ह्योल्मो, माओवादी केन्द्र जिल्ला सदस्य एवं सुनापति गाउँपालिका संयोजक ठुलो कान्छा तामाङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका संयोजक रोज थिङ, लगायतका नेताहरु उपस्थिति रहेको ...
कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ ।मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।नवनियुक्त मन्त्री भुसालले हिउँदमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्यको नेतृत्व गरेका घिसिङलाई ल्याउन रुचि देखाएकी थिइन् ।शाक्यले नेतृत्व सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले घिसिङलाई नै प्राधिकरणको नेतृत्वमा ल्याउन निर्देशन दि...
बिहीबार राति ८ बजेपछि काठमाडौँ उपत्यकामा सवारीसाधन चलाउन नपाइने

बिहीबार राति ८ बजेपछि काठमाडौँ उपत्यकामा सवारीसाधन चलाउन नपाइने

समाचार
 काठमाडौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड-१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए । हाल जारी निषेधाज्ञा बुधबार सकिँदैछ ।...
रामेछापमा यात्रुसँग बढी भाडा लिने सवारी साधन कारबाहीमा, ९ हजार ५ सय जरिवाना

रामेछापमा यात्रुसँग बढी भाडा लिने सवारी साधन कारबाहीमा, ९ हजार ५ सय जरिवाना

समाचार
रामेछाप। जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चेकजाचँको क्रममा यात्रुहरुबाट बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक  कार्यालयले आईतवार काठमाण्डौं, मन्थली, शिवालय र प्रितिबाट मन्थली आउने र काठमाण्डौं जाने १ वटा बस र ५ टाटा सुमोमाथि कारबाही गरेको हो । जिल्लाका बिभिन्न स्थानमा चेकजाँचका क्रममा भाडाका सवारी साधनहरुबाट यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाईएकाले बढी भाडा फिर्ता गराई ती  सवारी साधनहरुलाई यातयात ब्याबस्था ऐन बमोजिम ६ (छ)  वटा सवारी साधनहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढी भाडा फिर्ता गराई ९ हजार ५ सय जरिवाना समेत उठाईएको छ । कारबाहीमा पर्ने सवारी साधनमा प्राय टाटा सुमो रहेका छन् । १ वटा बस र ५ टाटा सुमोबाट यात्रुहरुले बढी भाडा लिएको  ४ हजार ५० रुपैयाँ फिर्ता पाएका छन् ।...

भोलि र पर्सी काठमाडौंमा कोभिशिल्डको दोस्रो डोज लाउने

स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो खोप भोली सोमबार र मंगलबार काठमाडौंमा लाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णया नुसार काठमाडौं महानगरपालिका सहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनु पर्ने नागरिकलाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्य रुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध पनि गरेको छ । उल्लेखित नगरपालिकाको खोप केन्द्र यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउँदा कायम भएका केन्द्रहरु नै तय गरिएको छ ।...
मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

समाचार
बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ । ‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरणले भनेको छ...

सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

समाचार
असार १२ रामेछाप । सुनापति गाउँपालिकाको नवौ गाउँ सभाले आगामी वर्षको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ । सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाको सभाध्यक्षकोमा गाउँपालिकाले विपद्, पूर्वाधार र उद्यम‚ विकास‚ स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम उपाध्यक्ष गिता विष्टले प्रस्तुत गरेकी हुन् । सुनापति गाउँपालिकाकोे आगामी आथि‍क बर्षको बजेट भने असार २३ गते सार्वजनिक गर्ने जानकारी दिए । उपाध्यक्ष गिता विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आदरणीय सभाअध्यक्ष एवं गाउँ सभासदस्यज्यूहरु, १. यस गाउँपालिकाको नवौ गाउँसभाबाट आ.व.२०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न पाउँदा म गौरवान्वित भएको छु । यस अवसरमा इतिहासका विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, ०६२/०६३ को जनआन्दोलन लगायत विभिन्न आन्दोलन र संघर्षको क्र...
प्रतिष्ठानलाई दक्षिण कोरियाबाट मोक्तानले आर्थिक सहयोग

प्रतिष्ठानलाई दक्षिण कोरियाबाट मोक्तानले आर्थिक सहयोग

समाचार
काठमाडौँ । सक्षम स्मृति प्रतिष्ठानलाई दक्षिण कोरियाबाट किरण मोक्तानले १० हजार आर्थिक सहयोग गरेका छन् । अरुभन्दा बेग्लै पहिचान, कोभिड-१९ लगाएत विभिन्न समस्यामा परेकालाई बचाउने सक्षम स्मृति प्रतिष्ठानको अभियान भन्ने मुल नारा सहित प्रतिष्ठानले पहिलो चरण सुनापति गाउँपालिकाभित्रको पाँचओटै वडामा राहत प्याकेज वितरण गरेका छन् भने, गाउँपालिकाभित्रबाट काठमाडौँ उपत्यकामा विभिन्न पेशामा आबद्ध  भई कोरोना भाइरसले ल्याएको जोखिमलाई सामना गर्न सरकारले गरिएको लकडाउनका कारण दैनिक कामकाज ठप्प हुँदा बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउ भन्ने मजदुरको दैनिक गुजारामा समस्या नहोस् भन्ने हेतुले तत्कालका लागि प्रति परिवार चामल, दाल, तेल राहत स्वरुप प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति न्युजलाई जानकारी दिनुभयो । उक्त अभियानमा सहयोग पुर्याउने अभिप्रायले किरण मोक्तानले १० हजार आर्...
मलेसियाबाट प्रतिष्ठानलाई आर्थिक सहयोग

मलेसियाबाट प्रतिष्ठानलाई आर्थिक सहयोग

समाचार
काठमाडौँ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीहरुको छाता संगठन जि. एस. समाज सेवा युवा क्लब मलेसिया, जोहोर, बातु पाहातले सक्षम स्मृति प्रतिष्ठानलाई ८ हजार ६१० रुपैया सहयोग गरेको छन् ।बन्दाबन्दीको कारण दैनिक ज्यालादारी गर्ने वा मजदुर वर्गको पेट खान नपाएर कोही पनि भोकै बस्न नपरोस् भन्ने लक्ष्यका साथ सक्षम स्मृति प्रतिष्ठानले बचाउने उद्देश्यले संचालनमा ल्याएकाे अभियानले सुनापति गाउँपालिकाभित्र कोरोनाभाइरस कोभिड-१९ कोरोना संक्रमित विरामी र स्वास्थ्यकर्मी गरी २६० जनालाई स्वास्थ्य लाभका लागि पोषणयुक्त खानेकुरा र उपत्यकामा चुलो बल्न छाडेकाहरुलाई  खाद्यान्न वितरण गर्दै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत जि. एस. समाज सेवा युवा क्लबका सदस्यहरुले संकलन गरी आर एम. ३ सयको नेपाली करिब ८ हजार ६१० रुपैया क्लबका अध्यक्ष जटिल बि. सिले हिजो प्रतिष्ठानका अभियान सदस्य प्रमोद कुमार मोक्ता...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
blog303.pro prediksitotowap.com agensbobet.us pojokgol.net WINNING303 LOGIN WINNING303 WINNING303 LOGIN WINNING303 WINNING303 OFFICIAL WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 WINNING303 xideout.com m.joesutherland.rocks m.minormakerslab.nl web.kaffebryggan.com web.lemonhuang.com mail.qixiaodong.com web10.kenpower.com web09.thinksaydo.com cpanel.elastichq.org web.jinyili.top u0.cx m.willhamill.com web.seqpipe.com web.quantbot.org ftp.rogerstech.co.uk mail.kislyuk.com cpanel.boughtonplace.co.uk m.dogtaggames.com benesseremassaggi.ch web.homelab.lt univarch.com ftp.edithkolkman.nl web.kryptomonitor-project.info ftp.glaive.org web.kubamracek.com mail.jpbriend.fr sanvigowda.com evermoss.io SLOT GACOR josueandshanice.com m.stotesburytransfer.com en.benchmarkdotnet.org news.mysite.f5.si web.nnise.com web.joannekirkham.com mail.urzagatherer.app mail.arno.app m.arno.app web.trumptweettrack.com app.trumptweettrack.com app.ruby-sapporo.org genclude.com app.storybookhomes.com mail.freecoder.me api.storybookhomes.com app.burpandfartpiano.com app.abinsgroup.com app.thepicturehouseproject.com api.thepicturehouseproject.com m.marie-manandise.net m.inigoalonso.com api.gruelbox.com web.keepsake.de mail.laxaltandmciver.co api.laxaltandmciver.co mail.shumbaconsulting.ca mail.ramnes.eu ftp.iamjimtaylor.com mail.scottie.io trijssenaar.nl mail.rajatarora.in alchemy2.metasophiea.com avaota.dongshanpi.com b.tomreznick.com juanmeleiro.com.br m.laxaltandmciver.co api.keepsake.de jaqui.sh israelsucks.org blescred.com.br dantbrady.page keparal.cn matiahkim.com sapphyre.uk carlos-olivares.com crazygriferman.com quinnsamms.com odsellar.com azucena-marroquin.com chriskacerguis.com brianmoody.dev brdlf.dev zrozumpsiakaikociaka.pl sfur.st sintbvvindmijnpet.nl salesforcedebuglogs.com redmond.link maddieposhard.dev wsnd.cc dezemisiknog.nl kailaconsulting.ca amandahatt.ca pc01.it solini.net y-ambition.com makapaka.jp rzem.io retake.live milatrade.de pianorepair.gr sumeshjagtani.com redublank.de m.kzngr.de m.keihan.or.jp m.blakeboxberger.dev m.liam.geek.nz web.rickbutler.com web.r8r.io web.kzngr.de mail.router.gallery web.remybach.dev pop.latex2html.org mail.scoutmasterbucky.com mail.iact.info web.jmajhemela.eu web.laboratoriocelada.com.ar ftp.intercont.hu ftp.pointech.net web.projectsprouts.com web.liamfiddler.com web.jessicawinter.eu mail.hiromu.phd cpanel.amerisouthrealty.com mail.pulaipieci.arno.app www.angelfall.net mail.jackphelps.net web.burpandfartpiano.com mail.retrocombs.com mail.hurshagrawal.com m.maximeborry.com m.semverdoc.org m.theevolutionofthearm.com m.hyrulezelda.hkotek.com web.rich-knight.com web.houseofbim.com web.kaszyn.ski web.liangxiaolei.fun web.qianduan.wiki web.sethome.cc web.ifeng.blog mail.gruelbox.com web.putsvackfonsterputs.se web.preview-dai.com web.kayleelubick.com web.hadass-sternberg.com web.kononovicius.lt m.daxsoftronics.com m.alhassanjawad.com m.nodiagnosticrequired.tv mail.jewelmlnarik.com web.sharpsbeats.com web.josecuevas.xyz mail.semverdoc.org mail.ieahts.org cpanel.sj-li.com m.thereproject.org web04.tobybase.com m.trumptweettrack.com m.markioannidis.com m.qiqqa.org m.computerheritagegroup.org m.squarefishdigital.com m.freecodinglessons.com m.npufal.com m.exclamation.foundation m.samituohino.com m.jfparie.com m.vinid.io web02.datacenterjourney.com bbyfzfws.abinsgroup.com cpanel.capstone-engine.org mail.pyphen.org ftp.evanculver.com abit.maximeborry.com ftp.exetech.org.uk us.kylir.com tools.sharpsbeats.com pop.couper.io pop.jeonghyunkim.com tools.marburger-konvent.de pop.svenandersson.se pop.royrusso.com pop.computingeducation.de api.tomreznick.com api.jaredthenerd.com cpanel.pgloader.io cpanel.pinaxproject.com mail.heidisprouse.com mail.jan-ebert.com www.cv.inigoalonso.com file.collectionbureau.biz beta.jeremykao.com app.storystock.com pop.pamplonaswcraft.com pop.byungsoo.me pop.patwie.com pop.ivaberanova.cz ftp.flatmap.it pop.liam.geek.nz m.ryanoday.com pop.copper-engine.org pop.jhpoelen.nl pop.naturalecohouse.eu pop.exclamation.foundation pop.rzem.io pop.zinebbendhiba.com pop.qiqqa.org pop.mltop10.info pop.iliketomatoes.com pop.pbsoftware.cz pop.linked.solutions pop.gluesql.org pop.chikiu-jackie-lo.org web.rzem.io web.modulojs.org web.smithproxy.org web.linked.solutions web.kg-etechnik.de m.smithproxy.org m.linked.solutions m.tush.ar api.kryptomonitor-project.info home.rzem.io m.kayleelubick.com mbj5da6z.scoutmasterbucky.com slot77.maximeborry.com tasy0.maximeborry.com tasy21.maximeborry.com tas.maximeborry.com webdisk.scoutmasterbucky.com s1.bach.me.uk admin.bach.me.uk dev.status.bach.me.uk bc.common-ground.dev adressen.common-ground.dev cpanel.nomadicchronicles.com ftp.marie-manandise.net tools.dougo-chris.com apl.ntschutta.com cpcalendars.abeborker.com bnging.com tripleday.cn cassidy.codes autempsdevantsoi.fr dizzy.dev luisignac.io usherblog.site therealchrismartin.com therealchrismartin.com